बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

अवरूद्ध धुन्चे– स्याफ्रुवेसी सडक आजदेखि सञ्चालनमा

 अवरूद्ध धुन्चे– स्याफ्रुवेसी सडक आजदेखि सञ्चालनमा

बिहिबार श्रावण २७ , २०७३

साउन २६ , धुन्चे रसुवा 
 
पहिरोका कारण चार दिनदेखि अवरूद्ध पासाङल्हामु मार्गको धुन्चे– स्याफ्रुवेसी सडक खण्ड आजदेखि सञ्चालनमा आएको छ । निरन्तर पानी परेसँगै रसुवाको सानो भार्खुमा सोमबार दिउँसो पहिरोसँगै ठूलो ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको कार्यदलले विस्फोटक पदार्थको सहायताले ढुङ्गा फुटाएपछि आज दिउँसो साढे ४ बजेबाट सडक खुलेको हो । बाटो खुलेसँगै चार दिनदेखि रोकिएका सवारी साधन सञ्चालन भइरहेका रसुवा प्रहरीले जनाएको छ ।