बिहिबार श्रावण १२ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

खोलाले बगाउँदा रसुवामा दुइ जनाको ज्यान गयो

खोलाले बगाउँदा रसुवामा दुइ जनाको ज्यान गयो

मंगलबार श्रावण ३२ , २०७३

श्रावण ३२ नुवाकोट 
नवदिप अजनबि 
 
खोलाले बगाउँदा रसुवामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ठुलोगाउँ गाविसका ५१ वर्षका नरबहादुर तामाङ र उहाँकी श्रीमती ४१ वर्षकी सुनिता तामाङ रहेको प्रहरीले जनाएको छ । नुवाकोटबाट घर फर्कने क्रममा नुवाकोटकोे फिकुरी गाविस र रसुवाको ठुलोगाउँ गाविसको बिचमा पर्ने अधेरीखोलाले बगाउँदा उहाँहरुको ज्यान गएको प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।