बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

त्रिशुलीमा ट्रक खस्यो, विस्तृत विवरण आउन बाँकी ।।

त्रिशुलीमा ट्रक खस्यो, विस्तृत विवरण आउन बाँकी ।।

शनिबार भदौ ११ , २०७३

हिजो बिहान मात्रै नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलास्थित त्रिशुली नदीमा बस खसेको घटना सेलाउन नपाउँदै आज जलविरेस्थित त्रिशुली नदीमै ट्रक खसेको छ ।हिजो बिहान मात्रै नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलास्थित त्रिशुली नदीमा बस खसेको घटना सेलाउन नपाउँदै आज जलविरेस्थित त्रिशुली नदीमै ट्रक खसेको छ । आज विहान जलविरेस्थित त्रिशुली नदीमा ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । अहिले प्रहरी घटनास्थल गईरहेको छ । घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ । हिजो बिहान त्रिशुलीमै बस खसे २२ जनाको मृत्यु भएको थियो ।