आइतबार फाल्गुण १५ , २०७३

फेसबुक

RJ Profile

View All

News & Events

इटालीमा भुकम्पबाट मर्नेको सङख्या २ सय ८१ पुग्यो, एकदिने राष्ट्रिय शोकको घोषणामा

इटालीमा भुकम्पबाट मर्नेको सङख्या २ सय ८१ पुग्यो, एकदिने राष्ट्रिय शोकको घोषणामा

शनिबार भदौ ११ , २०७३

यस्तै भूकम्पमा परि ज्यान गुमाएका झण्डै ४० जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ । उद्धार तथा राहतको काम अझै पनि जारी छ । केही ठाउँमा भने जीवतको खोजी गर्ने क्रम रोकिएको छ । भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको बतार्ईएको छ । भूकम्पमा परि ज्यान गुमाएको सम्झनामा इटालीमा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । आज राष्ट्रिय झण्डा आधा झुकाइने छ ।