बिहिबार चैत १० , २०७३

फेसबुक

RJ Profile

View All

News & Events

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

शुक्रबार भदौ १७ , २०७३

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ ।  नेपाली समय अनुसार गएराति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर(पूर्वमा समुद्रमा छ । भूकम्पपछि उत्तर(पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ ।  यसैबीच प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार सुनामीको कुनै पनि सम्भाना नरहेको जानकारी दिएको छ । क्षतिको विवरणबारे आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन