बिहिबार श्रावण १२ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

बिरेन्द्र मा.बिमा शुभकामना आदान प्रदान एवम बिबिध साँस्किृतिक कार्यक्र​म सम्पन्न

बिरेन्द्र मा.बिमा शुभकामना आदान प्रदान एवम बिबिध साँस्किृतिक कार्यक्र​म सम्पन्न

शुक्रबार कार्तिक १२ , २०७३

राजकुमार नेपाली कार्तिक १२ नुवाकोट : बिरेन्द्र माध्यमिक बिध्यालय चारघरे सात चैनपुर नुवाकोटमा शुभ दिपावलिको अवसरमा शुभकामना आदान प्रदान एवम बिबिध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम बिध्यालयका प्राधानाध्यापक बिष्णु प्रसाद अर्यालले समय समयमा आउने यस्ता चाडपर्वले बिध्यार्थि हरुमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन हुने वताउनु भयो । साथै शुभदिपावलि  लाइ सवैले बिकृतिको रुपमा नभइ सभ्य र भव्य ढङगवाट मनाउन शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा कलाकार हरु हरिजँग पाण्डे सन्तोषि के।सि र बिध्यालयका भुतपुर्व बिध्यार्थि राजकुमार नेपालि लगायतले लोक दोहरि गित प्रस्तुत गर्नु भएको थियो । बिरेन्द्र माध्यामिक बिध्यालयमा कक्षा दशमा अध्यनरत बिध्यार्थि हरु द्धारा आयोजित कार्यक्रममा बिध्यार्थिहरुले दिपावलिको शुभकामना सहित बिभिन्न किसीमका नृत्य प्रस्तुत प्रस्तुत गरेक थिए । राजेश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी बिष्णु प्रसाद अर्याल ,नवराज पनेरु लगायतले भुतपुर्व बिध्यार्थि राजकुमार नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।