सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष

इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष

बिहिबार असोज १९ , २०७४

नुवाकोट असोज १९, नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गर्नुभएको छ । 
नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गर्नुभएको छ ।