आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

इंग्ल्याण्ड विश्वकपमा छानियो

इंग्ल्याण्ड विश्वकपमा छानियो

शुक्रबार असोज २० , २०७४

असोज २० – स्टपेज टाइममा क्याप्टेन ह्यारी केनले गरेको १ गोलले इंग्ल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छानिएको छ ।
 
बिहीबार राति भएको स्लोभानियासँगको खेलमा इंग्ल्याण्डले संघर्षपूर्ण जित निकाल्दै विश्वकपको यात्रा तय गरेको हो । समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डलाई विश्वकपमा छनौट हुन ड्र मात्रै भए पनि पुग्दथ्यो ।तर खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा टोटेनह्याम स्टार केनले काइल वाल्करको क्रसलाई गोलमा परिणत गरेका हुन् ।