सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

एसियाकप छनौटका लागी नेपाली फुटवल टिम ताजिकिस्तान जादैं

एसियाकप छनौटका लागी नेपाली फुटवल टिम ताजिकिस्तान जादैं

शुक्रबार असोज २० , २०७४

नुवाकोट असोज २०, एसियाकप छनौट खेल खन्र्तगतताजिकिस्तान विरुद्धको खेलको लागी नेपाली फुटवल टोली आज ताजिकिस्तान जाँदैछ ।
 
असोज २४ गतेको खेलको लागी नेपाली टोलीताजिकिस्तानजानलागेको हो । एसियाकप छनौटका लाग छानिएका २४ मुलुकमध्ये ग्वामले नखेल्ने भएपछि नेपालले अवसर पाएको हो । प्रतियोगितामा नेपालले तिन खेल खेलेको जम्मा १ अंकजोडेको छ । तिन खेलमा नेपालले दुई गोल गरेको छ भने विपक्षीको ६ गोलको सामनागर्न परेको छ । ताजिकिस्तानसँगको खेल जितेमा एसियाकपमा छनौट हुन बल पुग्नेछ ।