सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

समुन्द्रादेवी व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

समुन्द्रादेवी व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

सोमबार मङ्सिर १८ , २०७४

शिवपुरी मंसिर १८, शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेविमा  अक्सफामको साझेदारीमा कार्डसन नुवाकोटदारा सञ्चालित  जिविकोपार्जन कार्यक्रम अन्र्तगत महिला कृषक समुहहरुको लागि २ दिने ब्याबसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । 
 
 तालिममा विभिन्न  महिला कृषि  समुहका ३० जनाको उपस्थििति रहेको पत्रबार हरि भेटवालले बताउनुभयो ।
 
तालिमपश्चात  ब्याबसायिक तरकारी खेतीगरि जिविको पार्जनमा सहजहोस भनेर तालिम दिएको तालिम तालिम आयोजक तथा कार्डसन का जिविकोपार्जन अफिसर सुबास सेडाईले जानकारी दिनु भयो । तालिम समुन्द्रा देवी वडा नं ६ को महिला सञ्जाल भवनमा गराइएको थियो ।