सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

तालिम सकि भैरवि माध्यामिक विद्यालयका विद्यर्थी नुवाकोट फर्किए

तालिम सकि भैरवि माध्यामिक विद्यालयका विद्यर्थी नुवाकोट फर्किए

बिहिबार मङ्सिर २१ , २०७४

नुवाकोट मंसिर २१, रााष्ट्रिय सेवा दलको प्रथम चरणको तालिम सकेर नुवाकोटको भैरवि माध्यामिक विद्यालयका विद्यार्थीहरु नवलपरासीको शत्तिखोरबाट नुवाकोट फर्किएका छन । तालिममा सहभागी मध्य क्षेत्रिय प्रशिक्षणमा रहेका विद्यालयहरुमा भैरवि माध्यामिक विद्यालय प्रथम भएको भैरवि माध्यामिक विदालयले जनाएको छ । 
 
विद्यालयकि छात्रा रबुका खड्का प्रथम छात्रा क्याडेट हुनुभएको विद्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न खेलकुदका विधाहरुमा समेत विद्यालयका छात्रहरुछात्रहरु उत्कृष्ट भएको विद्यालयले जनाएको छ  ।