हलमा चलिरहेको फिल्म ‘मंगलम’को गीत आउट

गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ को नयाँ गीत रिलिज भएको छ । ‘भन के गरुँ‘’ बोलको गीतमा जुनु रिजाल र राज सिग्देलको स्वर, दिपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द छ । नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्का फिचरिङ भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

 

छविराज प्रोडक्सन र गुण सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्रमा दिजेन्द्र कायस्थ, साकार ओझा र ओम गुरुङ निर्माताको रुपमा छन् । छविराज ओझाको कार्यकारी निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशक गरेका छन् । चलचित्रमा गोविन्द फुयालको कथा, विष्णु कल्पीतको छायांकन तथा मित्र गुरुङको सम्पादन रहेको छ ।  साम्राज्ञी राज्य लक्ष्मी शाहको अतिथी भुमिका रहेको चलचित्रमा निमात्री तथा नायिका शिल्पा पोखरेल सहित पुष्पल खड्का, पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्माको अभिनय छ ।

प्रतिकृया दिनुहोस

पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

  पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान,

‘डामाडोल’ फिल्ममा निश्चलको जोडी स्वस्तिमा

  यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै

‘नाईं नभन्नु ल ५’ मा केकीको विशेष भूमिकामा इन्ट्री

    नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा