आजको दिन, दिन र रात बराबर हुने

 

आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ ।

 

भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन थाल्छ । सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

प्रतिकृया दिनुहोस

मंगलबारदेखि कार्यालय समयमा मन्त्रालयमा फेसबुक नचल्ने

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन

बच्चाका लागि स्मार्ट ब्रस : गेम खेल्दै, दाँत माझ्दै

धेरै बालबालिकाहरु ब्रस गर्न अल्छि मान्छन् । तर, गेम खेल्न भने जहिलेसुकै तयार हुन्छन् । उनीहरुको यही प्रवृत्तिलाई ख्याल गर्दै फ्रेन्च कम्पनी

उर्जाको नयाँ स्रोतः बोटविरुवाबाट बिजुली !

जलविद्युत गृह, कोइला, फोसिल फ्युल र आणविक शक्ति प्रयोग गरेर हामी विद्युतीय ऊर्जा उत्पादन गर्ने गर्छौ । यी सबैको आ-आफ्ना खराब पक्षहरू छन् । जस्तो कि,