लिखु गाउँ पालिका महिला भेला सम्पन्न

 

अखिल नेपाल महिला संघ नुवाकोटको अायाेजनामा लिखु गाउँ पालिका महिला भेला सम्पन्न भएको छ । २०७४ चैत १० गते, शनिबार थान्सिङकाे छहरेमा भेला सम्पन्न भएको हाे । दुर्गा पुडासैनीकाे संयोजकत्वमा १३ सदस्य अखिल नेपाल महिला संघ गाउँपालिका कमिटी गठन गरिएको हाे । सह संयोजकमा सावित्री खरेल चुनिनु भएको  । सदस्यहरू ईन्दिरा लाेहनी, श्रीजना बाग्दास, सान्ती राई, निर्मला राई, सञ्जु राई, चमेली बिक, सुधा ढुङ्गा, शुसिला राई, शुसिला कुवर र कान्छीमाया तामाङ रहेका छन ।

 

 नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरू पुर्णलाल श्रेष्ठ, शान्ता अधिकारी, शुमन पाठक र भाेला सेडाई अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष लक्ष्मी भट्टराई, सदस्यहरू कल्पना न्याैपाने, लक्ष्मी प्रदान, गाउँ पालिकाका उपाध्यक्ष राेजिना राई लगायतका उपस्थिति रहेको जिल्ला अध्ययक्ष बिना खातीले जानकारी गराउनु भएको छ ।

प्रतिकृया दिनुहोस

अखिल नेपाल किसान महासंघ गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा  अखिल नेपाल किसान महासंघ नुवाकोटको गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न भएको छ । आयोजना निर्माण आरम्भ हुनुअगावै मुआब्जा वितरण गर्ने जनाएको निर्माण

मैलुङ–स्याफ्रुबेसी सडक

  काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग सडक निर्माण पूरा भएसँगै रसुवागढी देखि धादिङको गल्छीसम्मको दुरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट