नुवाकोटको सुनखानि बहुउद्देश्यीय सहकारीलाई नमुना घर हस्तान्तरण

नुवाकोट जिल्ला को पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा न ७ सुनखानि को सहकारी लाई मर्सिकोर नेपाल को साझेदारी मा कार्डसन नुवाकोट दारा सञ्चालित भुकम्प पुनलाभ कार्यक्रम अन्तरगत सहकारी सस्थालाई भुकम्प प्रतिरोधि बलियो नमुना घर आज एक कार्यक्रम का बिच हस्तान्तरण गरेको छ, सो कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष माधब प्रसाद भेटुवाल रहनु भएको थियो ।

 

उहाँ भवन बनाईदिएकोमा कार्डसन लाई धन्यवाद दिनु भयो विशेष अतिथि मर्सिकोर नेपाल का अभिमन्यु हुमागाई परियोजना अधिकृत हेमराज भट्ट ईन्जिनियर मिरा श्रेष्ठ अतिथिहरु सहकारीका सस््थापक अध्यक्ष देवराज कडेल,  नेकपा एमाले का राजाराम गुणि,  कृष्ण पाण्डे,  नेपाली काङ्ग्रेस का शिव गुणि, नेकपा माओवादी केन्द्र का सुवास उप्रेती र विभिन्न सघ सस्थाका प्रतिनिधि रहनु भएको थियो ।

 

उक्त भवन रु ११ लाख ९३ हजार को लागतमा निर्माण भएको कार्डसन नुवाकोटका लेखा अधिकृत हरिहर सिलवालले बताउनु भयो । उक्त सहकारी भवन लाई जग्गा प्रदान गनु हुने रत्न ब. श्रेष्ठ र श्रीमती ठक कुमारी श्रेष्ठलाई कार्डसन नुवाकोटका अध्यक्ष तथा शिवपुरी का समाजसेवि पदम उप्रेती, वडा न ७ अध्यक्ष माधव प्रसाद भेटवाल,  सहकारी अध्यक्ष प्रकास पाण्डेले सम्मान गर्नु भएको थियो,  भने कार्यक्रम पदम उप्रेतीको सभापति मा भएको थियोे । उहाँ ले कार्यक्रम लाई सम्बोधन गनु हुदै सहकारीको काम ले गाउँ बिकास मा समृद्धि भई टेवा पुग्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास