अर्जेन्टिनामाथी स्पेनको शानदार जित

 

इस्कोको हृयाट्रिक मद्दतमा स्पेनले अर्जेन्टिनामाथि शानदार जित हासिल गरेको छ । विश्वकपअघि भएको मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६-१ को जित निकालेको हो ।स्पेनले १२ औं मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे ।

 

        

खेलको ३९ औं मिनेटमा अटामेन्डीले गोल गर्दै खेललाई २-१ मा पुर्‍याए । तर, दोस्रो हाफमा स्पेन हावी भयो । ५२ औं मिनेटमा इस्कोले दोस्रो गोल गरे भने तीन मिनेटपछि नै थिएगोले गोल गरे । खेलको ७३ औं मिनेटमा योगो स्पासले गोल गरे ।

प्रतिकृया दिनुहोस

कोलकातासँग दिल्ली ७१ रनले पराजित

           इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ

आइपीएलमा दिल्लीको पहिलो जित

नयाँदिल्ली      इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले

गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

       इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको