इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित

इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गर्नुभएको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छन् । राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन बुधबार सम्पन्न भएको थियो । 

 

निर्वाचनका लागि दर्ता भएका छ करोड मतदातामध्ये दुई करोड ३० लाख मतदाताले मतदानमा भाग लिएका भन्ने समाचार राज्य सञ्चालित अल अहराम साथै अकहबार एल योउम पत्रिकाले जनाएका छन् । राष्ट्रपतिको प्रतिस्पर्धीका रूपमा माउसा मुस्तफा माउसा एकमात्र प्रतिस्पर्धी रहेका थिए । तर उनले अलसिसीको तुलनामा निकै कम मत ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । 

 

- एजेन्सी

प्रतिकृया दिनुहोस

अमेरिकाले रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी

  अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले

सलमानलाई ५ वर्षको जेल सजाय

  कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का

चिनियाँ नेता सी र उत्तर कोरियाली सर्वोच्च नेता उनबीच भयो उच्चस्तरको वार्ता

  चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्। चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित