समुन्द्रादेविको कृषक प्रविधि प्रयोग तर्फ लम्किदै

नुवाकोट जिल्ला को पुर्वि भेगमा रहेको वडा न ६ समुन्द्रादेविका कृषकहरु परम्परागत रुपमा खेतीपाती गरेको देखिन्थ्यो  । अहिले नेपालमा कृषि क्षेत्रमा काम गर्न आधुनिक यन्त्र उपकरणहरु भित्रिय पनि गाउँघरमा कृषक माझ भने कमै कृषकहरुले प्रयोग गरेको पाईन्थ्यो । तर आजभोलि कृषकहरु आधुनिक प्रविधि प्रयोग गरेर खेतीपाती गर्न रुचाउन थलेका छन् ।अहिलेको समयमा गाउँघरमा काम गर्न मान्छे अवस्था छ । 

 

उत्पादन राम्रो हुने र काम गदा समयको बचत हुने भएर कृषकहरुले आधुनिक यन्त्र उपकरण प्रयोगमा लागिएको समुन्द्रादेवि खोलेगाउ कृषि सहकारीका अध्यक्ष तथा कृषक बिष्णु श्रेष्ठ बताउनु हुन्छ । उहाँ भनुहुन्छ,  अहिले सहकारी मा २ ओटा मिनिटिलर र एक ओटा थेरसर गैरसरकारी सस्थाले दिएको थियो, उक्त उपकरण यन्त्र प्रयोग गरेर कृषकहरु ब्याबसायिक रुपमा तरकारी खेती सम्म गर्न लागिएको र कृषकहरू लाई कृषि सहकारीले पनि सहयोग र प्रोतसाहन गर्न लागेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब