सलमानलाई ५ वर्षको जेल सजाय

 

कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे ।  सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ ।

 

 

सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ । अदालतकाे फैसलाप्रति सलमान खानले अपील गर्न सक्नेछन् । सलमान खानलाई जाेधपुरमा रहेकाे सेन्ट्रल जेलमा राखिने बताइएकाे छ । जहाँ अासाराम बापुलाई राखिएकाे छ । यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, साेनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएकाे थियाे । 

प्रतिकृया दिनुहोस

एक घरमा ११ जनाको शव फेला

                              नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार