अमेरिकाले रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी

 

अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन अमेरिका प्रतिबद्ध रहेको समेत बताएको बीबीसीले जनाएको छ ।

 

सिरियामा रहेका अमेरिकी सेनालाई ६ महिनाभित्र फर्काउने खबरको खण्डन गर्दै यस्तो कुनै योजना नभएको उनको भनाई छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सिरियामाथि पश्चिमी देशले थप क्षेप्यास्त्र प्रहार गरे अन्तर्राष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सलमानलाई ५ वर्षको जेल सजाय

  कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का

इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित

इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत

चिनियाँ नेता सी र उत्तर कोरियाली सर्वोच्च नेता उनबीच भयो उच्चस्तरको वार्ता

  चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्। चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित