नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्यो

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ र डिजल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

 

मूल्य बढाएपछि अब पेट्रोल प्रतिलिटर एक सय आठ रुपियाँ भएको छ भने डिजेल प्रतिलिटर ९० रुपियाँ भएको छ । मट्टितेल पनि प्रतिलिटर ९० रुपियाँ पुगेको छ । 

प्रतिकृया दिनुहोस

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेका बेला चीनतर्फको वृद्धि ६० प्रतिशत

सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने अभियान शुरु गर्न लाग्यो

                       यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएर वाहवाही पाएको सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने अभियान शुरु गर्न

देशमा आर्थिक समृद्धि हासिल गर्ने अठोट मुलुकले गरिरहेको बेला भारत–नेपालबीचको व्यापार वृद्धि हुनुपर्ने - राजेशकाजी श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापारलाई अभिवृद्धि गर्न सरकारका तर्फबाट आवश्यक पहल गरिदिन आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको