सोमबार साँझ नुवाकोटमा बसको झ्यालबाट खसेर एक बाल गम्भीर घाइते

नुवाकोटमा सोमबार साँझ बसको झ्यालबाट खसेर एक बाल गम्भीर घाइते भएका छन । घाइते हुनेमा विदुर नगरपालिका देविघाटका ५ वर्षिय सुलभ श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।सोमबार साँझ पिपलटारमा गल्छिबाट त्रिशुलीतर्फ गईरहेको बा .४ .ख . २१९३ नं. को बसमा यात्रा गरिरहेका श्रेष्ठ अचानक बसको झ्यालबाट खस्दा घाईते भएका थिए ।

 

घाइते श्रेष्ठलाई संजिवनी मेडिकल हल बट्टारमा सामान्य उपचार पश्चात गरि थप उपचारको टिचिङ अस्पताल काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।घाइते श्रेष्ठको दुबै हात,छात्ती र टाउकोमा चोट लागेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ

प्रतिकृया दिनुहोस

बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लियो

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ । 

“बाल बालिकाको सर्वाङ बिकासमा पोषण” शिर्षकमा बक्तृत्वत्वकला सम्पन्न

  पोषण सप्ताह कार्यक्रम अन्तगर्त विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ । दुप्चेश्वर गाउपालिकाको आधारभुत  स्वास्थ र सरसफाई शाखा द्वारा आयोजित

छात्रबृत्ति रकम हस्त्तारण

शिवपुरी गाउ पालिका वडा नम्वर ७ मा रहेको श्री पन्चकन्या भुमे आधारभुत बिद्यालयले आफना बिद्यार्थीलाई   जेनिसा एसो सियसन ले उपलब्ध गराएको छात्रबृत्ति