‘बुट्टे चोलीमा’ गीतको भिडियो सार्वजनिक

गीतसंगीतमै केही गरौं भन्ने उद्देश्यसहित अगाडि बढिरहेका नवगायक सञ्जिव बस्नेत दर्शक तथा श्रोताका लागि ‘बुट्टे चोलीमा’ लिएर आएका छन् । उनले आफ्नो गीतको भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।


छोटो समयमै चर्चा बटुल्न सफल सञ्जिव विभिन्न मेला महोत्सवहरुमा ब्यस्त हुँदै आएका छन् । यसैबीच उनले ‘बुट्टे चोलीमा...’ ल्याएका हुन् ।बिनोद बञ्जाराको शब्द र रमेश श्रेष्ठको संगीत रहेको यस गीतको भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका हुन् ।

 

यस भिडियोका लागि राजन शाहीले कोरियोग्राफी गरेको छन् । सोहन मानन्धरलको छायांकन तथा सम्पादन रहेको  यस भिडियोमा सञ्जयराज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सञ्जिब बस्नेत तथा सुर्य चन्दकै अभिनय हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर

महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर

                                 आमीर खानले बनाउने फिल्म महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर गरिएको छ । सलमानले कृष्णको रोल कसले गर्ने

नर्सिङ आईडल २०१८’ को उपाधि सुनिशा बिष्टलाई

नर्सिङ आईडल २०१८’ को उपाधि ग्रान्डी हस्पिटलमा कार्यरत स्वास्थ्य परिचारिका सुनिशा बिष्टले जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि