लागूऔषधसहित एक जना पक्राउ

प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बालाजु पुल नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा नुवाकोट साविक कल्याणपुर गाविस वडा नम्बर २ हाल विदुर नपा वडा नम्बर १३ घर भएका २४ वर्षीय धन बहादुर तामाङलाई पक्राउ गरेको हो।

उनको साथबाट लागूऔषध चरेस ८०० ग्राम फेला परेको प्रहरीले जनाएको छ। उनको बारेमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास