पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

 

पीएसजीले फ्रेन्च कपको उपाधि जितेको छ । फाइनलमा तेस्रो डिभिजनको लेसलाई दुई शून्यले हराउँदै पिएसजीले उपाधि हात पार्‍याे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले २५ यार्डबाट प्रहार गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता दिएन । तर ७४ औ मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई शून्यमा पुर्याए ।

 

बाँकि समयमा लेस खेलमा फर्कन सकेन । हारपछि पनि लेसले खुशीका साथ प्रतियोगिता सकिएको बताएको छ । घरेलु लिगको तेस्रो डिभिजनको क्लबले विश्व चर्चित खेलाडीसँग खेल्न २१७ जना दर्शकबाट सुरु गरेको कपमा ७३ हजारको अगाडि खेल्नु आफैँमा गर्वको विषय रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल