चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

             

चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ ।  चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार बिहान साढे ३ बजेतिर मोटरसाइकलमा आएका दुई जनाले ग्रिनेट बम विस्फोट गराएको थियो ।

 

उनीहरु विप्लव कार्यकर्ता भएको बताइएको छ । ‘बम पड्काउनेको पहिचान भइसकेको छ । उनीहरुको खोजीकार्य तीव्र पारिएको छ,’ थापाले भने । उनीहरुको पहिचान सीसी क्यामेराबाट भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव खुर्कोटमा फेला पर्यो

सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी

लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा तस्करको पहिलो रोजाइ

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय

विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल