महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर

                                amir n salmanको लागि तस्बिर परिणाम

आमीर खानले बनाउने फिल्म महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर गरिएको छ । सलमानले कृष्णको रोल कसले गर्ने भनेर चासो दिएका थिए । त्यसैले आमिरले त्यो रोलमा उनी आफै खेल्ने हल्ला चलेपनि सलमानलाई अफर गरेका हुन् ।


बाहुबली निर्देशक एस एस राजामौलीलाई लिएर आमिरले महत्वकांक्षी फिल्म ‘महाभारत’ बनाउने घोषणा गरेका थिए ।  ‘महाभारत’ बनाउनको लागि उनले अरु कुनै फिल्ममा साइन गरेका छैनन् । आमिरले १० वर्ष लगाएर भएपनि ‘महाभारत’ फिल्म बनाउने भएका हुन् । 



‘महाभारत’लाई भारतीय ठूला ब्यापारी मुकेश अम्बानीले सह निर्माण गर्नेछन् । यो फिल्मको कुल बजेट १ हजार करोड रुपैयाँ रहेको छ । आमिर खानको ‘महाभारत’ पाँच फिल्मको सिरिज हुनेछ ।

प्रतिकृया दिनुहोस

बलिउडका प्रख्यात निर्देशक सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

       बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार तथा निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे। उनले ओशो तपोवनका

छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए

  दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर