विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतको लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिए ।

 

ठाकुरका अनुसार रन वेको सी र डीको बिचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् । ‘रन वे को पिच उप्किएको छ, जसको अहिले मर्मत हुँदैछ, अब केही समय मर्मतको काम सकिनेछ,’ठाकुरले भने ।

प्रतिकृया दिनुहोस

खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव खुर्कोटमा फेला पर्यो

सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी

लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा तस्करको पहिलो रोजाइ

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय

कामिरिताले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखे

  कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक