‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’- राज्यमन्त्री बाँस्कोटा

 

नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले ‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’–भने ।

 

सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना–प्रविधि ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले नवीन प्रविधिको सदुपयोगले सामाजिक र आर्थिक परिवर्तन ल्याउने उल्लेख गरे ।

 

कार्यक्रममा प्राविधिकज्ञहरुले कृत्रिम बौद्धिकताका साथै त्यसको क्षमता र जोखिमकाबारेमा आफ्ना धारणा राखेका थिए । विश्व दूरसन्चार दिवस सन् १९६९ देखि वार्षिकरुपमा मे १७ मा मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस

चीनलाई उपहार दिन लागिएको एकसिंगे गैँडाका लागि खोर बनाउने काम तीव्र गतिमा

चीनलाई उपहार दिन लागिएको एकसिंगे गैँडाका लागि चितवनमा खोर बनाउने काम तीव्र गतिमा भइरहेको छ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरूप दुई जोडी गैँडा

मंगलबारदेखि कार्यालय समयमा मन्त्रालयमा फेसबुक नचल्ने

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन

आजको दिन, दिन र रात बराबर हुने

  आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण