छात्रबृत्ति रकम हस्त्तारण


शिवपुरी गाउ पालिका वडा नम्वर ७ मा रहेको श्री पन्चकन्या भुमे आधारभुत बिद्यालयले आफना बिद्यार्थीलाई   जेनिसा एसो सियसन ले उपलब्ध गराएको छात्रबृत्ति रकम हस्त्तारण गरेको छ ।
बिद्यालयका प्रधानाध्यपक धुव्र प्रसाद  सिलवालका अनुसार, बिद्यालयमा अध्यनरत  बिद्यार्थीको आधारमा २२ जना लाई छात्रबृत्ति नगद २२ सय रुपैयाको दरले छात्रबृत्ति प्रदान गरिएको बिद्यालय प्रसाशनले जनाएको छ । 

 


छात्रबृत्ति प्रदान  कार्यक्रममा फ्रैन्च नागरिक  एन्जेलिकाले बिद्यालयका बिद्यार्थी र शिक्षकलाई बाल शिक्षण प्रद्वती  अनुसारका शैक्षिक  साम्रगी बिद्यार्थी र शिक्षकलाई प्रदान गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब