सन्दीप लामिछानेले लिए तीन विकेट

snadeep ipl dd vs miको लागि तस्बिर परिणाम

आईपीएल क्रिकेटमा  दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।  आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

                              snadeep ipl dd vs miको लागि तस्बिर परिणाम

मुम्बईको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिए ।  उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्स निशास बन्न पुग्यो । खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए  ।

 

पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।  यस्तै  १० औं ओभरको दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै  किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे । 

प्रतिकृया दिनुहोस

विश्वकप फुटबलको खेलतालिका - नेपाली समयअनुसार

यहि जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले

नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित

आईपिएल को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दै

  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । यसअघि चेन्नईले दुई तथा