विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

Image result for fifa world cup russia quarter final schedule

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो । क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८ वजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ् ।सोही दिन राती पौने १२ वजे ब्राजिल र बेल्जियमको खेल हुनेछ ।

 

यी दुई खेलको विजेता टोली सेमिफाईनलमा भिड्नेछन् । यसैगरी शनिवार वेलुकी पौने ८ वजे स्विडेन र इङ्गल्याण्ड भिड्दा राती पौने १२ वजे रुस र क्रोएसियाको खेल हुनेछ् । यी दुई खेलको विजेता टोली सेमीफाईनलमा आमने सामने हुनेछन् । खेल तालिका हेर्दा उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियममध्ये एउटा टोली फाईनलमा पुग्नेछ भने इंग्लण्ड, स्विडेन, रुस र क्रोएसियामध्ये एक टोली फाईनलमा पुग्नेछ । 

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकप फुटबलको खेलतालिका - नेपाली समयअनुसार

यहि जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले